अभिवादक

वि. [सं.]

  1. अभिवादन गर्ने; सम्मानपूर्वक प्रणाम गर्ने; विनयपूर्वक नमस्कार गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)