अभिवादन

ना. [सं.]

  1. ढोग; नमस्कार; प्रणाम।
  2. ठुलाबडा वा सम्माननीय व्यक्तिहरूलाई गरिने आदरभाव।
  3. शुभकामना; बधाई।
  4. प्रशंसा; स्तुति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)