अभिव्यक्ति
ना. [सं.]
- विषयवस्तुको अनुभूति वा हृदयमा पलाएको भावना प्रकट गर्ने क्रिया।
- शब्द, चेष्टा आदिद्वारा मनको भाव वा विचारलाई व्यक्त गरिने क्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)