अभिव्यक्तिवाद

ना.

  1. रसको उत्पत्ति, भुक्ति आदि नभएर अभिव्यक्ति हुन्छ भन्ने संस्कृत साहित्यशास्त्रको सिद्धान्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)