अभिव्यञ्जनावाद
ना.
- कुनै पनि कविता वा कला कवि वा कलाकारको बाहिरी वस्तुजगत्भन्दा अन्तर्मनका अवस्थाको प्रस्फुटन हो भन्ने सिद्धान्त; कला र अभिव्यञ्जनालाई अभिन्न मान्ने र अभिव्यञ्जनालाई सहजानुभूति मान्ने मत वा सिद्धान्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)