अभिव्यञ्जना

ना. [सं.]

  1. कुनै शब्द वा वाक्यद्वारा कुनै कुरो सोझो र सरल ढङ्गले प्रकट नगरी व्यङ्ग्यात्मक वा ध्वन्यात्मक रूपले व्यक्त गर्ने भाव, गुण, प्रक्रिया वा अवस्था।
  2. विषयवस्तुको हृदयमा परेको कलात्मक छाप वा प्रभाव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)