अभिशङ्का

ना. [सं.]

  1. कुनै विषय वा वस्तुप्रतिको सन्देह; शङ्का; अविश्वास।
  2. डर; भय; त्रास।
  3. आरोप; अभियोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)