अभिशप्तवि. [सं.]बेसरी सरापिएको; सराप दिइएको; सराप्ने काम गरिएको; शापित।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)अभिशङ्का अभिशाप