अभिषेचनीय
वि.
- अभिषेचन गर्न लायक; राज्याभिषेक गर्न योग्य।
- मङ्गल कलशका पानीले सेचन गर्न लायक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)