अभिसार
ना. [सं.]
- सैनिकले गरेको आक्रमण; हमला।
- प्रेमी वा प्रेमिकासँग भेट गर्नका निम्ति सङ्केत गरिएको वा पूर्वनिश्चित ठाउँमा जाने क्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)