अभिसूचक
ना. [सं.]
- विभिन्न कुरा वा विषयको चर्चा वा उल्लेख कहाँ कहाँ भएको छ, तत्सम्बन्धी स्रोत तथा सङ्केतहरू दिइएको कुनै विषयको वर्णानुक्रमिक सूची।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)