अभिसारी
वि.
- कुनै कार्य आदिका निमित्त सहायक; कार्यसाधक।
- सङ्केत गरिएको वा पूर्वनिश्चित ठाउँमा भेट गर्न जाने।
- आक्रमणकारी; हमला गर्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)