अभिहरण

ना. [सं.]

  1. नजिक वा सामुन्ने ल्याउने काम।
  2. हाजिर वा उपस्थित गराउने काम।
  3. कुनै वस्तु लिएर भाग्ने अथवा हरण गर्ने काम वा अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)