अभिहरण अधिपत्र
ना.
- ऋण, भाडा इत्यादिको असुलीका निम्ति न्यायालयका आदेशबाट कसैको जायदात, जमिन आदि जफत गर्न वा लिलाम गर्नलाई जारी गरिएको आदेशपत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)