अभीप्सित

वि.

  1. प्रबल रूपमा इच्छा गरिएको; ज्यादै अभिलाषा राखिएको; ज्यादै चाहना गरिएको; वाञ्छित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)