अभीरु

वि. [सं.]

  1. नडराउने; निडर।
  2. शिव।
  3. भैरव।
  4. युद्धभूमि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)