अभीष्ट
वि. [सं.]
- इच्छा गरिएको; अभिलाषा राखिएको; अति इच्छित।
- ज्यादै मन परेको; अति प्यारो; अत्यत्न प्रिय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)