अभूमि

ना. [सं.]

  1. भूमि वा जग्गाजमिनबाहेक अन्य पदार्थ।
  2. उपयुक्त नभएको ठाउँ; अनुचित ठाउँ।
  3. अपात्र; कुपात्र; अयोग्य व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)