अभेक

ना. [अ+भेक]

  1. पाइक नपर्ने ठाउँ; बाटो नपर्ने ठाउँ; अपाही; कोल्टो; अभेग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)