अभोगी

वि.

  1. भोग नगर्ने; त्यागी; विरक्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)