अभोग्य

वि.

  1. भोग गर्न नहुने; उपभोग गर्न नसकिने वा नहुने; भोग गर्न अयोग्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)