अभौतिक
वि. [सं.]
- भौतिक वस्तुसँग सम्बन्ध नभएको।
- परलोक वा अध्यात्मजगत्सँग सम्बन्ध भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)