अभ्यञ्जन

ना. [सं.]

  1. आँखामा लगाउने गाजल; अञ्जन; सुर्मा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)