अभ्यर्चन/अभ्यर्चना

ना. [सं.]

  1. पूजा वा आराधना गर्ने भाव वा अवस्था; पूजन; अर्चना।
  2. सजावट; शृङ्गार।
  3. आदर; सम्मान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)