अभ्यर्थना
ना. [सं.]
- प्रार्थना; बिन्ती; निवेदन।
- उठेर विनयपूर्वक प्रार्थना गर्ने काम।
- कुनै विशिष्ट व्यक्तिसित कुनै कार्यविशेषका निम्ति गरिने नम्रतापूर्वकको प्रार्थना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)