अभ्यसित

वि. [सं.]

  1. अभ्यास गरिएको; प्रयोग गर्न जानिएको।
  2. पढेको; घोकेको; पठित; अभ्यस्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)