अभ्यर्थीवि. [सं.]प्रार्थना गर्ने; प्रार्थी।कुनै कुरा माग्ने; याचक।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)अभ्यर्थनीय अभ्यसित