अभ्यासी

वि.

  1. अभ्यास गर्ने; मिहिनेत गर्ने; रफत गर्ने; घोक्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)