अभ्युक्ति

ना. [सं.]

  1. आलोचना वा व्यङ्ग्यका ढाँचामा बताइएको कुनै कुरा।
  2. कसैका विषय वा सम्बन्धमा भनिएको उक्ति; टीका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)