अभ्युत्थान
ना. [सं.]
- पदोन्नति; उदय; बढिबढाउ।
- कुनै सभा आदिमा विशष्ट व्यक्ति आउँदा सम्मानका निम्ति आसन छाडेर उठ्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)