अभ्रक/अभ्रख

ना. [सं.]

  1. आगाले नजल्ने पारदर्शी र पत्रेदार खनिज पदार्थविशेष; अब्रख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)