अमङ्गल
ना. [सं.]
- मङ्गल वा कल्याणको अभाव; अकल्याण; अशुभ; बिच्छुक; कुलच्छिन; अपशकुन।
- मङ्गल नभएको; बिच्छुकी; अलच्छिनी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)