अमलतुनु
ना. [सं. अङ्गुलित्राण]
- दमाईं वा सुचीकारले लुगा सिउन सियो घचेट्दा औँलामा घाउ नलागोस् र सजिलो पनि होस् भनी औँलाका टुप्पामा टोपीजस्तो हुने गरी लगाउने छालाको, धातुको वा कपडाबाटै बनाइएको साधन; अम्तर्नु; लक्खु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)