अमलदार

ना. [अ. अमल+दार]

  1. सुबेदारभन्दा तल र हवलदारभन्दा माथिको एक जङ्गी दर्जा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)