अमला
ना. [सं. आमलक]
- अमिलीका जस्ता मसिना पात हुने गोलाकार फल फल्ने बोटविशेष।
- त्यसैको फल; आमलक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. आमलक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)