अमलपित्त
ना. [सं. अम्लपित्त]
- पित्तका दोषले गर्दा खाएको वस्तु अमिलो हुने रोगविशेष; पित्त वमन हुने रोग; अम्लपित्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. अम्लपित्त]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)