अमलेख
ना. [सं. अभयलेख?]
- करियाहरूलाई पार वा स्वतन्त्र गरिदिने काम; कमाराकमारीको छुटकारा; दासत्वमोचन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. अभयलेख?]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)