अमलेखगन्ज
ना.
- नेपालको नारायणी अञ्चलअन्तर्गत बारा जिल्लामा पर्ने एक बस्ती
- अमलेख गरिएका व्यक्तिहरूका निम्ति बसाइएको बस्ती
- प्राचीन समयको 'भिक्षाखोरी'।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)