अमा

ना. [सं.]

  1. चन्द्र र सूर्य एकै नक्षत्रमा सँगै बस्ने दिन; औँसी; अमावास्या।
  2. औँसीको कला।
  3. घर; भवन; शाला।
  4. मर्त्यलोक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)