अमानकीकृत

वि.

  1. निर्माण, सञ्चालन आदि कार्यका लागि कुनै सुनिश्चित प्रक्रिया नअँगालिएको (परीक्षण); मानकीकृत नभएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)