अमानत
ना. [अ.]
- सरकार वा हकदारबाटै चलेको रकमकलम; त्यस्तो रकमकलम चलाउने काम।
- धरोट वा धितो राख्ने काम; थाती; जिम्मा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)