अमानती

वि.

  1. धरौट वा नासो राखिएको।
  2. ठेक्कापट्टाबाट नचलाई आफैँबाट चलाइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)