अमानी

वि. [सं.]

  1. ठुलो हुँ भन्ने अभिमान नभएको; मान नखोज्ने; विनीत; नम्र।
  2. मान नभएको; अप्रतिष्ठित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)