अमानुष
वि. [सं.]
- मनुष्यबाट हुन नसक्ने; अलौकिक।
- मनुष्यदेखि अतिरिक्त प्राणी। ३ कपूत; कुजात; नीच व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)