अमान्य

वि. [सं.]

  1. मान्न वा मान गर्न अयोग्य; मान्नु नपर्ने।
  2. अस्वीकार्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)