अमारो

ना. [सं.आम्रात]

  1. सलिफाका जस्ता पात लाग्ने, लप्सीका जस्ता अमिला फल फल्ने र ससाना सेता फूल फुल्ने एक बोट।
  2. त्यसैको फल; आम्रात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)