अमारे

वि.

  1. अमाराको जस्तो स्वाद भएको अथवा अमिलो र गुलियो स्वाद भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)