अमिन

वि. [अ. अमीन]

  1. अमानत राख्ने।
  2. जग्गाजमिनको नापजाँच गर्ने वा सो काममा खटिएको कर्मचारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)