अमिनी

ना.

  1. अघिको मधेस, तराईको तल्ला तहको अदालत।
  2. जग्गाजमिनहरूको नापजाँचसम्बन्धी काम गर्ने कामदार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)