अमिलिनु
अ.क्रि. [अमिलो+इ+नु]
- कुनै वस्तु विकृत भएर अमिलो हुनु।
- मनमा ठुलो पिर पर्नु; चिन्तित हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [अमिलो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)